Make a blog

pradakshinajyotish

8 months ago

संवत २०७३ सालको संक्षिप्त भविष्य फल

संवत २०७३ सालको संक्षिप्त भविष्य फल
विक्रम संवत् २०७३ को संक्षिप्त फलादेश । यो २०७३ सालको वर्ष प्रवेश र ग्रह परिवेशलाई हेर्दा यो वर्ष पनि खासै राम्रो देखिएको छैन नेपाल को राशिगत अंक लग्न बाट आठौंमा मंगल र शनिको संयुक्त योगले राष्ट्रमा कलह अस्थिरता सैनिक बाहुल्यता सैन्य अतिक्रमण अन्तरास्ट्रिय दवाव र राजनैतिक असफलता को अधिकतम योग छ । नयाँ राजनैतिक परिवर्तन को प्रवल संभावना देखिन्छ । एघारौं शनिक्षेत्रको केतुले राज्यको आयआर्जन र व्यापार मा घाटा हुने दैनिक उपभोग्य वस्तुको अभाव महगाई निरन्तर बढ्ने देखिन्छ । प्राकृतिक दृष्टिबाट भूक्षय भूस्खलन आँधिबेरी बाढी को विशेष प्रकोपको संभावना रहनेछ २०७२ को जस्तो भयावह प्राकृतिक प्रकोप यो वर्ष पनि आंशिक संभावना हरु देखिन्छन् तर भुकम्प नै आउला भन्ने कुनै किटानी को आधार छैन तर संभावना लाई नकार्न पनि सकिने अवस्था छैन । गुरु चंडाल योग को कारण वर्षको पुर्वार्धमा केहि समय शिक्षा एवं संस्कृति जस्ता कार्यमा बाधा धार्मिक द्वन्द जातीय अस्थिरता आदि होलान् तथापि उत्तरार्धमा पुर्वोक्त विषयको स्थाई समाधानको संभावना प्रवल रहेको छ समग्रमा ग्रह अवलोकन गर्दा २०७३ साल आर्थिक सामाजिक राजनैतिक प्राकृतिक सवै क्षेत्रमा वाञ्छनीय परिणाम देखिएको छैन ।
                                                                                                                     भवदीय आचार्य डा. केशव शरण
9 months ago

प्रदक्षिणा ज्योतिष

प्रदक्षिणा ज्योतिष
श्रीमद्भागावत महापुराण सप्ताह पितृयज्ञ को आज पूर्णाहूति तारिक-०५-०३-२०१६ संवत २०७२-११-२७ गते शनिवार 

स्थान- बर्पेटा रोड आसाम 

9 months ago

प्रदक्षिणा ज्योतिष

प्रदक्षिणा ज्योतिष
9 months ago

प्रदक्षिणा ज्योतिष

प्रदक्षिणा ज्योतिष
श्रीमद्भागवत महाँपुराण सप्ताह पित्री यज्ञ मिति-२०७२-११-१५ बाट २२ गते पर्यन्त ।
9 months ago

प्रदक्षिणा ज्योतिष

प्रदक्षिणा ज्योतिष
9 months ago

प्रदक्षिणा ज्योतिष

प्रदक्षिणा ज्योतिष
1 year ago

प्रदक्षिणा ज्योतिष को जानकारी

प्रदक्षिणा ज्योतिष को जानकारी
यो वर्षको गुरु शुक्र उदयास्त 
संवत २०७२ श्रावण २० गते बुधवार तारिक ०५ अगस्त २०१५ मा पश्चिममा शुक्र अस्त हुन्छ /
संवत २०७२ भाद्र ०३ गते विहिवार तारिक २० अगस्त २०१५ को पूर्वमा शुक्र उदय हुन्छ / 

संवत २०७२ श्रावण २७ गते बुधवार तारिक १२ अगस्त २०१५ मा पश्चिममा गुरु अस्त हुन्छ /
संवत २०७२ भाद्र २० गते आइतवार तारिक ०६ सेप्टेम्बर २०१५ मा पूर्वमा गुरु उदय हुन्छ /

 

                                          प्रदक्षिणा ज्योतिष अनुसन्धान केन्द्र तथा अध्यात्म प्रतिष्ठान 
                                                            कपन ३ मिलन चोक काठमाण्डौ नेपाल 
                                                            मोबाईल- ९८१३६७२१२३--९८४३३१३१४० 
                    Email- pradakshina 11@yahoo.com---- pradakshina_jyotish@yahoo.com